म्याग्दी पहिरोमा बेपत्ता ११ जनाको शव फेला

म्याग्दी । म्याग्दीमा बर्षासँगै आएको पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला परेको छ । २३ जना अझै बेपत्ता छन । धौलागिरी गाउँपालिका, ६ मराङमा १० जना र रघुगंगा गापाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको हो । पहिरोमा मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी वस्तीमा अझै ११ जना, ताकममा ३ जना र … Continue reading म्याग्दी पहिरोमा बेपत्ता ११ जनाको शव फेला